वडाको २०८२ को तथ्याङक सङकलन अनुसार अनुसार वडाको कुल जनसंख्या १,१५,४३७ रहेको छ ।
जसमध्ये पुरूष ५७,५९६ (४९.८९%) र महिला ५७,८४१ (५०.११%) रहेको छ ।
जसमध्ये पुरूष ५७,५९६ (४९.८९%) र महिला ५७,८४१ (५०.११%) रहेको छ ।
घरधुरी संख्या १५६१ रहेको यस वडामा मुख्यरुपमा बाहुन, क्षेत्री, नेवार, मगर, सन्यासी जस्ता जातीको बाहुल्यता रहेता पनि बिभिन्न जातजाती, समुदाय तथा धर्मावलम्विहरु बसोबास रहेको छ, जसमध्य अधिकांश जनसंख्या हिन्दु, इसाइ र बौद्ध धर्ममा आस्था राख्ने पाईन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपामा महत्व राख्ने महत्वपुर्ण स्थलहरू १. तार्केश्वर महादेव मन्दिर २. भैरवी मन्दिर ३. यज्ञश्वर महादेव मन्दिर ४. कृष्ण मन्दिर ५. पन्चकन्या मन्दिर ६. कोटकी पञ्चकन्या देवी मन्दिर ७. कमलपोखरी ८. घ्याम्पे कुवा क्रियापुत्री भवन ९. रेठ्डे पँधेरा, बिभिन्न ठाउँमा रहेका पार्क जस्ता स्थानले यस वडाकोे सौन्दर्यता बढाएको छ ।
जम्मा घरसंख्या
0
जम्मा जनसंख्या
0
पुरुष
0
महिला
0